गौर हत्याकाण्डविरुद्धको रिटको पेसी न्यायाधीश रेग्मीको एकल इजलासमा | Khabarhub Khabarhub

गौर हत्याकाण्डविरुद्धको रिटको पेसी न्यायाधीश रेग्मीको एकल इजलासमा


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रौतहटको गौर हत्याकाण्डविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेसी न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा परेको छ ।

२०६३ सालमा रौतहटको गौरस्थित चौरमा मधेशी जनाधिकार फोरम र तत्कालीन नेकपा माओवादीले कार्यक्रम राखेपछि भएको झडपमा २७ जनाको घटनास्थल र एक जनाको उपचारका क्रममा निधन भएको थियो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएर पीडितका परिवार तथा आफन्तले आइतबार रिट दर्ता गराएका थिए । 

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  १२ : २५ बजे

विश्वकपमा पाकिस्तानको पहिलो जित : क्यानडा ७ विकेटले पराजित

काठमाडौं – आईसीसी टी-२० विश्वकपमा पाकिस्तानले पहिलो जित निकालेको छ।

आज २०८१ साल जेठ ३० गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ३० गते बुधबार तदनुसार

विश्वकपमा अहिले नेपाल श्रीलंकासँग भिड्दै : वर्षाले खेल पछाडि धकेलियो

काठमाडौं – बुधबार बिहान नेपालले आईसीसी टी–२० विश्वकप अन्तर्गत दोस्रो

बालबालिकालाई स्कुल ब्याग वितरण

मोरङ – सुन्दरहरैचा नगरपालिकामा बालबालिकालाई स्कुल ब्याग वितरण गरिएको छ।

तुवाचुङ–जायाजुममा बृहत् साकेला सिली

खोटाङ –हलेसी तुवाचुङ नगरपालिका–७ स्थित तुवाचुङ–जायजुममा तीन चुल्हाको पूजा गर्दै