गौर हत्याकाण्डविरुद्धको रिटको पेसी न्यायाधीश रेग्मीको एकल इजलासमा « Khabarhub

गौर हत्याकाण्डविरुद्धको रिटको पेसी न्यायाधीश रेग्मीको एकल इजलासमा


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रौतहटको गौर हत्याकाण्डविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेसी न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा परेको छ ।

२०६३ सालमा रौतहटको गौरस्थित चौरमा मधेशी जनाधिकार फोरम र तत्कालीन नेकपा माओवादीले कार्यक्रम राखेपछि भएको झडपमा २७ जनाको घटनास्थल र एक जनाको उपचारका क्रममा निधन भएको थियो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएर पीडितका परिवार तथा आफन्तले आइतबार रिट दर्ता गराएका थिए । 

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  १२ : २५ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल