म्याग्दीमा भीषण वर्षा, बाढीले बगाउँदा एक जनाको मृत्यु « Khabarhub

म्याग्दीमा भीषण वर्षा, बाढीले बगाउँदा एक जनाको मृत्यु


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दीमा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । रघुगंगा गाउँपालिका–६ पाखापानीमा बाढीले बगाउँदा कालावाङ बस्ने २४ वर्षीया हरिमाया शेरपुञ्जाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार गाउँदेखि केही पर नाङ्ले भन्ने जंगलमा घाँस काट्न गएकी हरिमायालाई सोमबार दिउँसो ४।३० बजे बाढीले बगाएको थियो । बाढीले बगाउँदा सोही स्थानकी ३० वर्षीया दानदेवी पाइजा घाइते भएकी छिन् । घाइते पाइजाको बेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

 

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  ९ : १३ बजे

कीर्तिपुरको होल्डिङ सेन्टरबाट एक जना पक्राउ

काठमाडौं- सुकुम्वासीलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट एक जना पक्राउ परेका

झलनाथको टिप्पणी- पार्टी विभाजन गरेर नयाँ खोल्न लागेको भन्दै कुप्रचार गरियो

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टी

विश्वकपमा तन्त्रमन्त्रको घमासान : पेरुका झाँक्रीले फुकाए घानाका झाँक्रीको ‘श्राप’

काठमाडौं- अमेरिका, क्यानडा र मेक्सिकोमा जारी सन् २०२६ को फिफा

नेतृत्वको कमजोरीले कम्युनिष्ट आन्दोलन कमजोर बन्यो : जनार्दन शर्मा

काठमाडौं- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता जनार्दन शर्माले नेतृत्व तहमा

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौं– आज असार १५, राष्ट्रिय धान दिवस । देशभर किसान