आजको फलफूल तथा तरकारीको मूल्य « Khabarhub

आजको फलफूल तथा तरकारीको मूल्य


२० असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

समितिले जारी गरेको मूल्यसूची अनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ८० रुपैयाँ, भारतीय प्याज सुकेको ५२, घिउ सिमी लोकल १००, कुरिलो २००, काउली स्थानीय ५०, आलु रातो ४५, भारतीय आलु रातो ३४, टनेल गोलभेडा सानो ३०, लौका प्रतिकेजी ८० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २८० रुपैयाँ , बन्दा लोकल ८, ब्रोकाउली ५०, कागती १५०, रायो साग ८०, न्यूरो ८० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काँक्रो १००, गुन्दुक २५०, अदुवा प्रतिकेजी ३०० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार केरा दर्जन १५०, अनार ४०० रुपैयाँ, एभोकाडो ६०० रुपैयाँ, नासपाती ८०, किवि ८००, हरियो खुर्सानी अकबरे २०० रुपैयाँ, रहु माछा ३१५, छडी माछा २४०, ताजा माछा (मुंगरी)  ३२० रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै, मालदह आँप प्रतिकेजी ७० रुपैयाँ, हरियो धनियाँ २००, लोकल लीच्ची १५०, खुर्सानी सुकेको ४५०, लसुन २००, चाइनिज लसुन २४०, छ्यापी सुकेको १३०, भेडे खुर्सानी ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ९ : २४ बजे

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

राँझा– बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक सागसब्जी खेतीतर्फ

वर्षको अन्त्यतिर उत्तर कोरियाली नेता किमसँग भेटवार्ता गर्छु : ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यतिर उत्तर कोरियाली

शेरबहादुर देउवाको मूल्याङ्कन कसरी गर्ने ?

नेपालको राजनीति केवल सत्ता, पद र चुनावको अङ्कगणित मात्र होइन।

रास्वपा विधान संशोधन कार्यदलको बैठक बस्दै

काठमाडौँ– राीष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा)ले गठन गरेको पार्टी संसदीय दलको

गगनजीहरू संवाद गर्नै चाहनुहुन्न : प्रकाश शरण महत

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता डा. प्रकाश शरण