रुकुम पश्चिममा घरभित्रै एक महिला मृत फेला « Khabarhub

रुकुम पश्चिममा घरभित्रै एक महिला मृत फेला


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

रुकुम पश्चिम – रुकुम पश्चिममा एक महिला आफ्नै घरभित्र मृत फेला परेकी छिन् । मुसिकोट नगरपालिका-१ सल्लेकी ५२ वर्षीया हस्तकली बुढाथोकी मृत फेला परेकी हुन् ।

उनको केही दिन अगाडि नै ज्यान गएको हुनसक्ने प्रहरीको अनुमान छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ४ : २३ बजे

कांग्रेस महाधिवेशन : चितवनमा वडा अधिवेशन असोज ३ र ४ गते

भरतपुर– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चितवनमा वडा अधिवेशन असोज ३

तीन दिनपछि खुल्यो बेँसीसहर–चामे सडक

लमजुङ– पहिरोले बुधबार बिहानदेखि अवरुद्ध बनाएको बेँसीसहर–चामे सडक तीन दिनपछि

अपराह्न ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक बस्दै छ । मन्त्रिपरिषद्को बैठक आज अपराह्न ३

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य

सप्तकोशी ब्यारेजमा रात्रिकालीन मेलाको रौनक (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा सुनसरीको सप्तकोशी ब्यारेज क्षेत्रमा हरेक वर्ष