‘चाँडै जम्मु कश्मीरमा ८० हजार करोड रुपैयाँ बराबरको लगानी भित्रिन्छ’ « Khabarhub

‘चाँडै जम्मु कश्मीरमा ८० हजार करोड रुपैयाँ बराबरको लगानी भित्रिन्छ’


१९ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

श्रीनगर- भारतको जम्मु कश्मीरका उपराज्यपाल मनोज सिन्हाले चाँडै यस क्षेत्रमा ८० हजार करोड भारतीय रुपैयाँ बराबरको लगानी भित्रिने अपेक्षा गरिएको बताएका छन् ।

जम्मु कश्मीरमा औद्योगिक पारिस्थितिकीको गठनबारे चर्चा गर्दै उपराज्यपाल सिन्हाले यसबाट युवाहरुलाई आफ्नो सपना साकार गर्न मद्दत मिल्ने जनाए ।

सिन्हाले एक निजी अस्पताल एवम् मेडिकल कलेजको आधारशीला राख्ने क्रममा आगामी दिनमा ७५ हजारदेखि ८० हजार करोड भारतीय रुपैयाँको लगानी भित्रिने अपेक्षा गरिएको बताए ।

उपराज्यपाल सिन्हाले यस लगानीबाट करिब ५ लाख मानिसलाई रोजगारी मिल्ने अनुमान गरिएको बताए ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  १२ : ५६ बजे

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौं– पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार

समानुपातिक बन्द सूचीमा रहेका तीन उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबमोजिम राजनीतिक

हिमपातले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

ढोरपाटन– हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा

छ महिनाभित्र बाँकेमा ८६ जनामा कुष्ठरोग पुष्टि

जानकी– चालु आर्थिक वर्षको पहिलो छ महिनामा बाँकेसहित विभिन्न जिल्लाका