राहत सामाग्री जिल्ला प्रशासन कार्यालय जाजरकोटलाई हस्तान्तरण गरेका छौँ : सभापति लामिछाने « Khabarhub

राहत सामाग्री जिल्ला प्रशासन कार्यालय जाजरकोटलाई हस्तान्तरण गरेका छौँ : सभापति लामिछाने


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ३ सयभन्दा बढी परिवारलाई पुग्ने राहत सामाग्री जिल्ला प्रशासन कार्यालय जाजरकोटलाई हस्तान्तरण गरेको जनाएका छन् ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै सभापति लामिछानेले ३ सयभन्दा धेरै परिवारलाई पुग्ने राहत सामग्री जिल्ला प्रशासन कार्यालय जाजरकोटलाई हस्तान्तरण गरेको जानकारी दिएका हुन् ।

राहतका सामग्री अब जिल्ला प्रशासन कार्यालय जाजरकोटद्वारा वितरण गरिने उनको भनाइ छ ।

साथै आज साँझ ७ बजेदेखि ९ बजेसम्म आफू ‘ग्राउन्ड जिरो’ को यथार्थ जानकारीसहित जाजरकोटको स्थानीय रेडियो पाइला ९१.६ मेगाहर्जबाट प्रत्यक्ष प्रसारणमा रहनेसमेत उनले जानकारी गराएका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ६ : ३३ बजे

अमेरिका–मेक्सिको–क्यानडा व्यापार सम्झौता कायमै रहेको मेक्सिकन राष्ट्रपतिको भनाइ

मेक्सिको सिटी- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिका, मेक्सिको र क्यानडाबीचको व्यापार

सुनिल थापाको अन्तिम फिल्म ‘हिमालयन गोल्ड’ भारतभर प्रदर्शन हुने, ट्रेलरले जगायो चासो

काठमाडौं– नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्यसहित तयार भएको ‘हिमालयन

खुँडा प्रहारबाट ७५ वर्षीया एक जनाको मृत्यु

मुगु– मुगु जिल्ला छायानाथ रारा नगरपालिका–५ का ७५ वर्षीया धनवीर

१५ वर्षपछि फर्किँदै ‘द डर्टी पिक्चर’, यसपटक कसको जीवनमा बन्नेछ कथा ?

बलिउडमा चर्चित फिल्म ‘द डर्टी पिक्चर’को दोस्रो भाग बन्ने भएको

आर्थिक सम्बन्ध विस्तारमा जोड दिने प्रस्तावित राजदूत जोशीको प्रतिबद्धता

काठमाडौं– जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरु जोशीले कूटनीतिक माध्यमबाट