पर्यटन क्षेत्रबाट समृद्धि हासिल गर्न सकिन्छ : मन्त्री किराती « Khabarhub

पर्यटन क्षेत्रबाट समृद्धि हासिल गर्न सकिन्छ : मन्त्री किराती


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

फिक्कल– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन क्षेत्रबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन् । 

इलामको प्रमुख पर्यटकीय क्षेत्र माङमालुङको भ्रमणपछि मन्त्री किरातीले देशको पर्यटन क्षेत्रको अधिकतम उपयोग गरी आर्थिक समृद्धिको यात्रामा अघि बढ्न सकिने बताएका हुन् । 

नेपाल विश्व पर्यटनको केन्द्र बन्नसक्ने प्रचुर सम्भावना रहेको बताउँदै उनले भने ,’यहाँका हरेक ठाउँ प्राकृतिक सौन्दर्यले भरिपूर्ण छन् । यहाँका विभिन्न जातजातिको संस्कृति, परम्परा एवं सभ्यता पर्यटकका लागि आकर्षक छन् । धेरैभन्दा धेरै पर्यटक भित्र्याएर आर्थिक समृद्धि हासिल गर्न सकिन्छ ।’

मन्त्री किरातीले प्रकृति र संस्कृतिको संयोजनबाट नै पर्यटन प्रवर्द्धन हुने बताउँदै भने- ‘हाम्रो प्राकृतिक संरचनाजस्तो छ, त्यसको मौलिकता नमासिने गरी विकास गर्नुपर्छ । अनिमात्रै विदेशी पर्यटक नेपाल भित्र्याउन सकिन्छ ।’ उनले भने माङमालुङलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ७ : ३३ बजे

संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्छ : अध्यक्ष ओली

 काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा

बाढीले भत्काएको बिरेठाँटी सडकमा यातायात सञ्चालन

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिका–८ बिरेठाँटीमा मोदी खोलाले भत्काएको सडक मर्मत गरेर यातायात

संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

ब्रिक्स सम्मेलन : कूटनीतिक क्षेत्रमा भारतले मारेको अन्तर्राष्ट्रिय बाजी

दक्षिणी छिमेकी भारतको राजधानी नयाँ दिल्लीमा हालै सम्पन्न ब्रिक्सको अठारौँ

दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति

म्याग्दी– यहाँकोे दरवाङ–मुना–ढोरपाटन सडक योजनाको ठेक्का सम्झौताको १४ महिनाका अवधिमा