पञ्जावको लगातार दोस्रो जित,राजस्थान पराजित « Khabarhub

पञ्जावको लगातार दोस्रो जित,राजस्थान पराजित


२३ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाव किंग्सले राजस्थान रोएल्समाथि रोमाञ्चक जित निकालेको छ ।

लिगमा पञ्जावको यो लगातार दोस्रो जित हो। बुधबार राती गुवाहाटिमा भएको खेलमा राजस्थान पाँच रनले पराजित भएको हो ।

पन्जाबले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९२ रन बनाउन सक्यो ।

टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९७ रन बनाएको थियो ।

पन्जाब २ खेलबाट ४ अंकका साथ लिगको दोस्रो स्थानमा रहेको छ भने दोस्रो खेलमा पहिलो हार व्यहोरेको राजस्थान २ अंक सहित चौथो स्थानमा रहेको छ ।

 

 

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार  ७ : १४ बजे

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र