वार्षिक बजेट कार्यान्वयन गर्न क्यालेन्डर बनाउन प्रस्ताव « Khabarhub

वार्षिक बजेट कार्यान्वयन गर्न क्यालेन्डर बनाउन प्रस्ताव


२३ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभामा वार्षिक बजेट कार्यान्वयन गर्न क्यालेन्डर बनाउन प्रस्ताव गरिएको छ । 

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका सांसद माधव सापकोटा सुवोधले वार्षिक बजेट कार्यान्वयन गर्न क्यालेन्डर बनाउनुपर्ने मौखिक प्रस्ताव गरेका हुन् । 

यसले आर्थिक वर्षको अन्तिम समयमा बजेट खर्च हुने प्रवृत्तिको अन्त्य हुने उनको भनाइ छ ।

समयभित्र बजेट कार्यान्वयन भएमा विकासका कार्यले गति लिने भन्दै उनले यसका लागि वार्षिक बजेट क्यालेन्डर बनाएर लागू गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार  २ : ४५ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्