सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप आज सुरु हुँदै « Khabarhub

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप आज सुरु हुँदै


२३ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप आज सुरु हुँदैछ । गोकर्ण गल्फ क्लबमा हुने सिजनको अन्तिम प्रतियोगितामा ४१ खेलाडीको सहभागिता रहने छ । 

शुक्रबार सम्पन्न हुने प्रतियोगिताको विजेताले २ लाख ७० हजारसहित ट्रफि पाउने छन् भने उपविजेताले १ लाख ७० हजार रुपैयाँ पुरस्कार पाउने छन् । 

यसैगरी, तेस्रो हुनेले १ लाख २० हजार, चौथोले १ लाख र पाँचौँले ८६ हजार नगद पुरस्कार पाउने छन् । शीर्ष २१ मा पर्ने खेलाडीले समेत नगद पुरस्कार पाउने जनाइएको छ ।

प्रकाशित मिति : २३ जेठ २०८०, मंगलबार  ९ : ३८ बजे

एउटै प्रकृतिका बेरुजु वित्तीय अनुशासनका लागि चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले हरेक वर्ष एउटै प्रकृतिका बेरुजु दोहोरिनु

‘असारे पानी साउने झरी’ गीत सार्वजनिक

काठमाडौं- राष्ट्रिय धान दिवस तथा पन्ध्र असारको अवसर पारेर चितवनका गायक

चीनद्वारा २० जापानी संस्था कालो सूचीमा, दोहोरो उपयोग सामग्रीको निर्यातमा प्रतिबन्ध

बेइजिङ- चीनले थप २० जापानी संस्थालाई आफ्नो निर्यात नियन्त्रण (कालो सूची)

नारामा धानमा आत्मनिर्भरता तर, वर्षेनी अरबौँको धान चामल आयात

काठमाडौं– आज देशभरी २३ औैँ राष्ट्रिय धान दिवस मनाइँदैछ ।

खाद्यान्नमा आत्मनिर्भर हुने नीति ल्याउन सांसदको आग्रह

काठमाडौं- राष्ट्रियसभाका सदस्यहरुले कृषिलाई प्राथमिकता दिई खाद्यान्नमा आत्मनिर्भर हुने कार्यक्रम