सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप आज सुरु हुँदै « Khabarhub

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप आज सुरु हुँदै


२३ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप आज सुरु हुँदैछ । गोकर्ण गल्फ क्लबमा हुने सिजनको अन्तिम प्रतियोगितामा ४१ खेलाडीको सहभागिता रहने छ । 

शुक्रबार सम्पन्न हुने प्रतियोगिताको विजेताले २ लाख ७० हजारसहित ट्रफि पाउने छन् भने उपविजेताले १ लाख ७० हजार रुपैयाँ पुरस्कार पाउने छन् । 

यसैगरी, तेस्रो हुनेले १ लाख २० हजार, चौथोले १ लाख र पाँचौँले ८६ हजार नगद पुरस्कार पाउने छन् । शीर्ष २१ मा पर्ने खेलाडीले समेत नगद पुरस्कार पाउने जनाइएको छ ।

प्रकाशित मिति : २३ जेठ २०८०, मंगलबार  ९ : ३८ बजे

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको