मिस पविसँग कृष्णको रोमान्स « Khabarhub

मिस पविसँग कृष्णको रोमान्स


२३ जेष्ठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


774
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गायक देवेन्द्र बरालको स्वर रहेको ‘माया गर्छु म’को भिडियो सार्वजनिक भएको छ।

डिपी खनालका शब्द तथा गायक बरालकै संगीत रहेको गीतमा बच्छा यादवको एरेन्ज, कुमार केसीको मिक्सिङ तथा मास्टरिङ रहेको छ।

गीतमा मिस पवि र कृष्ण श्रेष्ठको अभिनय रहेको छ। भिडियोले एकोहोरो मायामा परेका प्रेमीको माया र त्यागलाई देखाउन खोजेको छ।

गीतमा दाबा तामाङको कोरियोग्राफी, शंकल भुजेलको छायाकंन र मनोज कार्कीको सम्पादन रहेको छ।

हेर्नुस् भिडिओ

प्रकाशित मिति : २३ जेष्ठ २०८०, मंगलबार  ११ : ५८ बजे

किसानलाई धान भण्डारणको चटारो

भोजपुर– धानबाली भित्र्याउने चटारो बढेसँगै भोजपुरका किसानलाई यस वर्ष तिहारको

एम्बुसको त्यो ओझेल, जहाँबाट बलेको थियो उज्यालो र फौजी गौरवको गाथा

काठमाडौँ – २०६० सालको साउनमा द्वन्द्व उत्कर्षमा थियो । साउनको

कसरी सुरु भयो नेपाल संवत् ?

काठमाडाैँ – नेपालको आफ्नै मौलिक संवत्- नेपाल संवत्, जसले देशको

तिहारको खानपान: दाजुभाइलाई स्वस्थ राख्न भाइमसलामा के दिने ?

काठमाडौँ – तिहार सुन्नेबित्तिकै दिमागमा सेलरोटी, फिनी, अनरसा, खुर्मा र

गणेशमान सिंहको ११२औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ– प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जन आन्दोलनका सर्वोच्च