युक्रेनमा काखोभका बाँध नष्ट « Khabarhub

युक्रेनमा काखोभका बाँध नष्ट


२३ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – काखोभका जलविद्युत बाँध पटकपटकको आक्रमणबाट आंशिक नष्ट भएको छ । दक्षिणी युक्रेनमा मस्को–स्थापित अधिकारीहरूले मङ्गलबार यस बारे सार्चजनिक टिप्पणी गरेका हुन् ।

नोभा काखोभका शहरको मस्को–समर्थित प्रशासनका प्रमुख भ्लादिमिर लियोन्टिएभले रातभरि ‘काखोभका बाँधलाई लक्षित गरी थुप्रे आक्रमण’ भएको र बाँधको गेट भल्भहरू ध्वस्त पारिएको छ त्यसबाट पानीको अनियन्त्रित प्रवाह भइरहेको छ ।

प्रकाशित मिति : २३ जेठ २०८०, मंगलबार  ८ : ११ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले