राजदूत अर्याल र ओमानी श्रम मन्त्रालयका अन्डरसेक्रेटरी अल होस्नीबीच भेटवार्ता « Khabarhub

राजदूत अर्याल र ओमानी श्रम मन्त्रालयका अन्डरसेक्रेटरी अल होस्नीबीच भेटवार्ता


२१ असार २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

दोहा- ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्याल र ओमानको श्रम मन्त्रालयका अन्डरसेक्रेटरी शेख नसर अमुर अल होस्नीबीच भेटवार्ता भएको छ ।

बुधबार राजदूत अर्यालले श्रम मन्त्रालयका अन्डरसेक्रेटरी अल होस्नीसँग भेटवार्ता गरेको मस्कटस्थित नेपाली दूतावासले जनाएको छ ।

भेटको अवसरमा द्विपक्षीय सहयोग, श्रम सम्झौता, कामदारका विविध समस्याहरू, मानव तस्करी लगायतको विषयमा छलफल भएको थियो ।

भेटवार्तामा ओमानको तर्फबाट सम्बन्धित महाशाखा तथा अन्तर्राष्ट्रिय सम्बन्ध महाशाखा प्रमुख तथा कर्मचारीहरू र नेपाली दूतावासका प्रथम सचिव सोमेश थापा तथा श्रम सहचारी गोविन्दप्रसाद आचार्यको समेत उपस्थिति थियो ।

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार  २ : ५१ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र