कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार, उपचारका लागि वीर अस्पताल लगियो « Khabarhub

कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार, उपचारका लागि वीर अस्पताल लगियो


२० भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण भएको छ ।

काठमाडौँको रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार भएको हो ।

उनीमाथि नुवाकोट घर भएका श्याम सापकोटाले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । आक्रमणबाट घाइते भएका उनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  २ : ४६ बजे

फ्लड लाइटको उज्यालोमा रातभर चल्दैछ त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास

रसुवा – प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण

नेपालको विनाशकारी बाढीपछि भारतको राहत तथा उद्धार सहयोग तीव्र

काठमाडौं– भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न