कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी हान्ने सापकोटाले पहिलो लहरमै बसेर सुनेका थिए भाषण | Khabarhub Khabarhub

कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी हान्ने सापकोटाले पहिलो लहरमै बसेर सुनेका थिए भाषण


२० भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौंको भृकुटीमण्डस्थित रिपोर्टस क्लबमा खुकुरी प्रहार भएको छ ।

क्लबमा आयोजित कार्यक्रमबाट बाहिरिने क्रममा उनीमाथि नुवाकोटको विदुर घर भई हाल काठमाडौको बालाजुमा बस्दै आएका श्यामबहादुर सापकोटाले खुकुरी प्रहार गरेका हुन् ।

खुकुरी प्रहार गर्ने सापकोटाले कार्यक्रमको पहिलो लहरमै बसेर यादवको भाषण सुनेका थिए । कार्यक्रमपछि यादवलाई पछ्याउँदै गएर सापकोटाले खुकुरी प्रहार गरेका थिए ।

खुकुरी प्रहारबाट यादवको टाउको पछाडि चोट लागेको छ । घाइते भएका यादवको वीर अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  ४ : ५९ बजे

आज २०८१ साल जेठ ५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ५ गते शनिबार तदनुसार

नेपाल प्रहरीका ४ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस

काठमाडौं । गृहमन्त्रालयले जनपद प्रहरीतर्फको प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवा

संसदको मल्लयुद्धमा दुई दिन विश्राम, मिलनविन्दु के ?

काठमाडौं – सहकारी ठगी प्रकरण छानबिनका लागि तीन बुँदे प्रारम्भिक

मलङ्गवामा सवारी चालक प्रयोगात्मक परीक्षण सेवा सुरू

सर्लाही – यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका

बागमती सफाइ महाअभियान ११ औँ वर्ष पूरा

काठमाडौं – ‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका