नेपाली टिकटकर आयुष र पाकिस्तानी टिकटकर अलिजेहले गरे इन्गेजमेन्ट « Khabarhub

नेपाली टिकटकर आयुष र पाकिस्तानी टिकटकर अलिजेहले गरे इन्गेजमेन्ट


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली टिकटकर आयुषसिंह ठकुरी र पाकिस्तानी टिकटकर अलिजेह जमालीले इन्गेजमेन्ट गरेका छन् । दुई टिकटकरले शुक्रबार दुबईमा इन्गेजमेन्ट गरेका हुन् ।

उनीहरुले टिकटकमार्फत् यसबारे जानकारी दिएका हुन् ।

आयुष र जमाली टिकटक लाइभबाट जोडिएका हुन् । केही समयअघि जमाली नेपाल घुम्न आएकी थिइन् ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ४ : १२ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही– सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६