इंग्लिस प्रिमियर लिग : आर्सनल शीर्षस्थानमा यथावत | Khabarhub Khabarhub

इंग्लिस प्रिमियर लिग : आर्सनल शीर्षस्थानमा यथावत


२० मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल विजयी भएको छ । गएराति भएको खेलमा लुटन टाउनसँग ४–३ गोलको जित निकाल्दै आर्सनल विजयी भएको हो ।

आर्सनलका गेब्रियल मार्टिनेली, गेब्रियल जेशू, काई हावर्ट्जडेक्लान राइस ले एक–एक गोल गरेका थिए । यस्तै, लुटन टाउनका गेब्रियल ओशो, एलिया अदेबायो र रस बार्कले एक–एक गोल फर्काएका थिए ।

१५ खेल खेलेको आर्सनल ३६ अंकका साथ तालिकाको शीर्षस्थानमा यथावत रहेको छ । यो जितसँगै आर्सनलले दोस्रो स्थानको लिभरपुलसँगको अंकदुरी बढाएको छ । १४ खेल खेलेको लिभरपुलको ३१ अंक छ । पराजित भएको लुटन टाउन ९ अंकसहित १७औँ स्थानमा छ ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ७ : ५० बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका