रास्वपाका नवनियुक्त केन्द्रीय सदस्यहरुले लिए सपथ « Khabarhub

रास्वपाका नवनियुक्त केन्द्रीय सदस्यहरुले लिए सपथ


२० मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका नवनियुक्त केन्द्रीय सदस्यहरुले सपथ ग्रहण गरेका छन् ।

बुधबार पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा आयोजित समारोहमा केन्द्रीय सदस्यहरुले सपथ लिएका हुन् । उनीहरुलाई सभापति रवि लामिछानेले सपथ गराएका हुन् ।

गत मंसिर ११ देखि १३ गतेसम्म महोत्तरीको जलेश्वरमा आयोजित केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले केन्द्रीय सदस्य थपेको थियो ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ८ : १७ बजे

सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा