चिनियाँ उद्धार टोली टर्की जाँदै « Khabarhub

चिनियाँ उद्धार टोली टर्की जाँदै


२४ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – चिनियाँ उद्धार टोली बेइजिङबाट मङ्गलबार दिउँसो चार्टर्ड विमानमा तुर्किएका लागि प्रस्थान गरेको छ । बयासी सदस्यीय टोली टर्की सरकारको अनुरोधमा आपतकालीन व्यवस्थापन मन्त्रालयले पठाएको थियो ।

बेइजिङ फायर एण्ड रेस्क्यू कोप्र्स, नेसनल भूकम्प रेस्पोन्स सपोर्ट सर्भिस र बेइजिङस्थित आपतकालीन जनरल अस्पतालका कर्मचारीहरू मिलेर बनेको टोलीले उद्धारका उपकरण र सामग्री बोकेको थियो ।

टर्किए र छिमेकी सिरियाका केही भागमा सोमबार गएको शक्तिशाली भूकम्पमा परी करिब पाँच हजार मानिसको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  १० : १६ बजे

उद्धार कार्यमा राज्य र सरकार अझ जिम्मेवार बन्नुपर्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

खर्ग टापु क्षेत्रमा विस्फोट : इरानी मिडिया

तेहरान- संयुक्त राज्य अमेरिका र इरानबीचको तनाव उत्कर्षमा पुगेको केही

सुरुङभित्र उद्धारका लागि स्विट्जरल्यान्डले दियो अत्याधुनिक ड्रोन

काठमाडौं- जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र खोज

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौं– नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा स्थानीय

भोटेकोशी बाढी : रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा– भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति