शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आज दुई खेल हुँदै « Khabarhub

शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आज दुई खेल हुँदै


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदै छन् । आज दुवै खेल अपराह्न २ बजेदेखि हुने एन्फाले जनाएको छ ।

एन्फा कम्प्लेक्समा खुमलटार युथ क्लब र जावलाखेल युथ क्लबबीच खेल हुने छ भने च्यासल मैदानमा मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबबीच खेल हुने छ ।

अहिलेसम्म मनाङ मर्स्याङ्दीको ५ खेलमा ११ अंक छ र लिगमा चौथो स्थानमा छ भने फ्रेन्ड्स क्लबको ५ खेलमा ४ अंक छ र लिगमा १२औं स्थानमा रहेको छ ।

त्यस्तै खुमलटार युथ क्लबको ६ खेलमा ६ अंक रहेको छ र लिगमा ११औं स्थानमा छ भने जावलाखेल युथ क्लब ६ खेलमा १३ अंकसहित लिगमा शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ६ : ५४ बजे

प्रधानन्यायाधीश शर्माले बोलाए न्याय परिषद् बैठक

काठमाडौं– प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद्को बैठक बोलाएका छन् ।

अमेरिकाको म्यासाचुसेट्स तटमा मेडिकल विमान दुर्घटना, ६ जनाको मृत्यु भएको आशंका

 काठमाडौं – अमेरिकाको म्यासाचुसेट्स राज्यको तट नजिक मेडिकल ट्रान्सपोर्ट विमान बेपत्ता

होर्मुज तनावबीच मध्यपूर्वबाट तेल निर्यात बढ्यो

काठमाडौं – होर्मुज जलडमरूमध्यमा पानीजहाजमाथि आक्रमणका घटना भइरहे पनि इरानबाहेक मध्यपूर्वबाट हुने

केन्द्रीय समितिबाट विभिन्न प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा पेस

भक्तपुरको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी

भक्तपुर– सूर्यविनायक नगरपालिका–८ जगातीस्थित कँपलिचोकमा सञ्चालित प्लास्टिक दाना बनाउने कारखानामा आज