राष्ट्रपतिबाट विभूषित हुन शीतलनिवासमा प्रवेशपत्र अनिवार्य « Khabarhub

राष्ट्रपतिबाट विभूषित हुन शीतलनिवासमा प्रवेशपत्र अनिवार्य


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपतिबाट विभूषण पाउनेहरूले शितल निवास आउजाउ गर्न गृह मन्त्रालयबाट प्रवेश पत्र लिनुपर्ने भएको छ।

गृहमा आजदेखि चैत २९ गतेसम्म परिचय खुल्ने प्रमाण पत्र देखाएर शितल निवास प्रवेश गर्ने पत्र लिन गृहले आग्रह गरेको छ।

यही वैशाख १ गते राष्ट्रपति निवासमा विभूषण वितरणका लागि समारोह हुँदैछ। संविधान दिवसको अवसरमा घोषित मानपदवी राष्ट्रपति रामचन्द्र पौडेलले प्रदान गर्ने कार्यक्रम तय भएको छ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ९ : १७ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल