डा. वाग्लेतर्फ सङ्केत गर्दै कांग्रेस नेता डा. कोइरालाले भने : अवसरवादीबाट जोगिनुपर्छ « Khabarhub

डा. वाग्लेतर्फ सङ्केत गर्दै कांग्रेस नेता डा. कोइरालाले भने : अवसरवादीबाट जोगिनुपर्छ


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अवसरवादीबाट जोगिनुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित नेपाल सार्वजनिक सेवा कर्मचारी सङ्घको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले आफू अवसरवादीबाट सावधान भइसकेको बताए ।

कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी गएका डा. स्वर्णिम वाग्लेतर्फ सङ्केत गर्दै उनले अरु मानिसहरुलाई पनि अवसरवादीबाट साधवन हुन सुझाव दिए । कांग्रेसले टिकट नदिएपछि डा. वाग्लेले रास्वपाबाट तनहुँ क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ४ : ०३ बजे

यातायात कानुनलाई लगानीकर्ता र यात्रुमैत्री बनाइनेछ : मुख्यमन्त्री बानियाँ

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सडक यातायात क्षेत्रका समस्या

प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सदन र सरकारको

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँ : वनमन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मानव-वन्यजन्तु द्वन्द्वबाट प्रभावित

संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : मन्त्री गौतम

काठमाडौं– कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संवैधानिक निकाय

ठगीमा परेका ८३६ नेपालीको उद्धार गरेका छौँ : परराष्ट्र

काठमाडौं– दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा