पार्किङ क्षेत्र नभएको भन्दै ट्याक्सी व्यवसायीद्वारा सडक अवरुद्ध « Khabarhub

पार्किङ क्षेत्र नभएको भन्दै ट्याक्सी व्यवसायीद्वारा सडक अवरुद्ध


२४ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ट्याक्सी व्यवसायीहरुले काठमाडौंमा सडक अवरुद्ध गरेका छन् ।

पार्किङ क्षेत्र नभएको भन्दै व्यवसायीहरुले मैतीदेवीको सडक अवरुद्ध गरेका हुन् ।

व्यवसायीले सडक अवरुद्ध गर्दै वार्ताका लागि काठमाडौं महानगर पुगेका छन् ।

उनीहरुले आफ्ना माग पूरा नभए महानगर नै घेर्ने चेतावनी पनि दिएका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  १ : २० बजे

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार