एक करोड ४० लाखले हेरे राजा चार्ल्सको राज्याभिषेक समारोह | Khabarhub Khabarhub

एक करोड ४० लाखले हेरे राजा चार्ल्सको राज्याभिषेक समारोह


२४ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

लण्डन- बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक हेर्न एक करोड ४० लाखभन्दा धेरै मानिस उपस्थित भएको बीबीसीले जनाएको छ ।

बीबीसी वानको मुख्य च्यानलमा एक करोड ३४ लाख दर्शकले राज्याभिषेकको अवलोकन गरेका थिए भने औसतमा एक करोड १९ लाखले हेरेका थिए ।

बेलायतमा ७० वर्षपछि पहिलो पटक आयोजना गरिएको समारोह टेलिभिजनमा प्रसारण हुने दोस्रो र रङ्गीन श्रव्यदृश्यमा देखाइएको पहिलो राज्याभिषेक थियो ।

तर यो आँकडाले विगतका प्रमुख शाही अवसरहरूमा समग्र अवलोकनको आँकडा निकै कम भएको सङ्केत गर्छ ।

चार्ल्सकी आमासमेत रहेही महारानी एलिजाबेथ द्वितीयाको गत वर्षको राजकीय अन्त्येष्टिले आधुनिक समयमा बेलायतको सबैभन्दा ठूलो टेलिभिजन दर्शकलाई आकर्षित गरेको थियो ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ७ : ४८ बजे

पशुपतिनाथको भेटी चोरेको आरोपमा आठ जना पक्राउ

काठमाडौं – भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी

आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन

तनहुँ –तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनका सटरमा आज भएको

हरेक वर्ष कोइलावासमा पानीको समस्या

दाङ – गढवा गाउँपालिका–८ कोइलाबास निवासी ध्रुवरत्न तुलाधरलाई गर्मी याम

एक सय सात किलो गाँजासहित कार चालक पक्राउ

महोत्तरी – महोत्तरी प्रहरीले एक सय सात किलो गाँजासहित आज

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये