प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय सभाको बैठकमा | Khabarhub Khabarhub

प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय सभाको बैठकमा


२४ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय सभाको बैठकमा पुगेका छन्।

साढे बिहान ११ बजे सुरु भएको बैठकमा प्रधानमन्त्री प्रचण्ड सार्वजनिक महत्वको विषयमा जवाफ दिन पुगेका हुन्।

आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल सुरु हुनेछ।

प्रकाशित मिति : २४ जेठ २०८०, बुधबार  ११ : ३५ बजे

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीले लिए शपथ

काठमाडौं । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घ सोडारीले पद तथा

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र

एकै वर्षमा चार लाख २६ हजार पर्यटकले मुस्ताङ घुमे

म्याग्दी – पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार

पार्किङ गरिएको जहाज भित्रै भेटियो एक किलो सुन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गरिएको जहाज भित्र नै

नदी कटानका कारण साँघुरिँदै बस्ती

म्याग्दी । म्याग्दी नदीको कटानका कारण बगरफाँट गाउँ साँघुरिँदै गएको