प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय सभाको बैठकमा « Khabarhub

प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय सभाको बैठकमा


२४ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय सभाको बैठकमा पुगेका छन्।

साढे बिहान ११ बजे सुरु भएको बैठकमा प्रधानमन्त्री प्रचण्ड सार्वजनिक महत्वको विषयमा जवाफ दिन पुगेका हुन्।

आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल सुरु हुनेछ।

प्रकाशित मिति : २४ जेठ २०८०, बुधबार  ११ : ३५ बजे

‘हिट किक बक्सिङ–५९’ मा फ्रान्सेली प्रतिद्वन्द्वीसँग भिड्दै अविरल घिमिरे

काठमाडौँ – ‘हिमालयन चितुवा’का नामले परिचित नेपाली युवा बक्सर अविरल

मलेसियाले नेपाललाई दियो १०४ रनको चुनौती : करण केसीले लिए चार विकेट

काठमाडौँ – एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा नेपालले मलेसियालाई १०३

बाढीपीडित पत्रकारको बकपत्र-‘सम्पत्तिका नाममा बोकेको झोलामात्र छ’

म धेरै बेर बस्न सक्ने अवस्थामा छैन। एकछिन कुरा गरेर

विगत बिर्सँदा प्रकोप व्यवस्थापनमा सास्ती

इतिहासकै सबैभन्दा ठूलो सङ्कट हुन सक्छ- हाल नेपालले सामना गरिरहेको

ग्यास आपूर्ति सहज बनाउँदै साल्ट ट्रेडिङ, ६ महिनालाई पुग्ने नुन मौज्दात

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरोले सडक अवरुद्ध भएपछि साल्ट