बन्दीप्रत्यक्षीकरण मुद्दाको पेसी न्यायाधीश भट्टराई र फुँयालको इजलासमा « Khabarhub

बन्दीप्रत्यक्षीकरण मुद्दाको पेसी न्यायाधीश भट्टराई र फुँयालको इजलासमा


२२ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरूले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुँयालको इजलासमा हुँदैछ ।

हिजो न्यायाधीशद्वय कुमार रेग्मी र विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको रिट हेर्न नमिल्नेमा परेको थियो । 

प्रहरीले पक्राउ गरेरका सुधीरकुमार शाह, धर्मप्रसाद गौतम र मीनबहादुर गुरुङका तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको थियो । सो रिटमा उनीहरूले आफूहरूलाई विनाशर्त रिहा गर्न माग गरेका छन् । 

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ११ : ३७ बजे

स्थापनाको दुई दशक पूरा गर्दै ग्लोबल आईएमई बैंक, दिगो र डिजिटल बैंकिङ्गमा जोड

काठमाडौं– ग्लोबल आईएमई बैंकले दुई दशकको यात्रा पूरा गरेको छ

सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो

वालिङ– अविरल वर्षासँगै कालीगण्डकी नदी र सेतीखोलामा आएको बाढीका कारण

पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक