भारतको उत्तर प्रदेशमा दुई चिनियाँ नागरिक पक्राउ « Khabarhub

भारतको उत्तर प्रदेशमा दुई चिनियाँ नागरिक पक्राउ


२२ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतको उत्तर प्रदेशमा दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । भिसाको म्याद सकिएपनि भारतमै बसिरहेका उनीहरुलाई उत्तर प्रदेशको ग्रेटर नोयडाबाट पक्राउ गरिएको हो ।

उनीहरु चिनियाँ फोन निर्माता कम्पनी ओप्पोमा कार्यरत रहेको बताइएको छ । उनीहरुको नाम डेङ चोनकोन र मेङ शौगुओ रहेको प्रहरीले जनाएको छ । उनीहरुको उमेर करिब ३० वर्ष रहेको बताइएको छ ।

ती चिनियाँ नागरिकलाई देश निकाला गर्ने तयारी भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर कानूनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ८ : ३२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको