प्रिओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि « Khabarhub

प्रिओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि


२२ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  प्रिओपन सेसनमा नेप्से सूचक ०.०९ अंकले बढेको छ । योसँगै सूचक २०५१.५६ अंकमा पुगेको छ ।

सेसन अवधिमा २० कम्पनीका २४ सय ७६ कित्ता सेयर किनबेच भएको छ । जसमा ९ लाख ४१ हजार रुपैयाँको कारोबार भएको छ ।

सेसनमा कुल ९५ वटा कारोबार भयो । ९ कम्पनीको भाउ बढ्दा ९ वटैको मूल्य घट्यो । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएन ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ११ : ३७ बजे

सरकार महिला उद्यमीको आर्थिक विकास गर्न प्रतिबद्ध : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका महिला उद्यमीहरूको आर्थिक

नेपाल दलित संघका अध्यक्ष विश्वकर्माले दिए राजीनामा

ललितपुर– कांग्रेसको भ्रातृ संस्था नेपाल दलित संघका अध्यक्ष लोक बहादुर

अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने

काठमाडौं– कम्बोडिया सरकारले अनलाइन स्क्यामिङमा संलग्नलाई कसुरको प्रकृतिअनुसार पाँच लाख

लिपुलेकबारे विद्यार्थीको नारा, ‘ओइ सरकार, हाम्रो भूमि खोई’

काठमाडौं– लिपुलेक पास हुँदै कैलाश मानसरोवर यात्रा सुचारु गर्ने भारतको