अपरिपक्व कार्यशैलीले प्रधानमन्त्री वालेन्द्रमाथि बढ्दै दबाब
प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीलाई लिएर सरकार र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रै असन्तुष्टि बढ्न थालेको छ ।
देश बेला बेला निम्तिने संकट र संवेदनशील घटनामा गम्भीरता नदेखाउने स्वभावका कारण उनैलाई संकट निम्तिएको हो । राजनीतिक तथा कूटनीतिक परिपक्वता देखाउन नसक्दा उनले निरन्तर आलोचना खेपिरहेका छन्। यसका कारण उनीमाथि आन्तरिक र बाह्य दबाब बढ्दै गएको छ।

अहिले राष्ट्रिय स्वतन्त्रत्र पार्टीभित्र पूर्वविवेकशील साझाका नेतादेखि संस्थापक नेताहरूसम्मले प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर सभापति रवि लामिछानेसमक्ष गुनासो राखिरहेका छन्। विशेषगरी मधेश र कोशी प्रदेशका केही जिल्लामा आइतबारदेखि भड्किएको धार्मिक तनावका क्रममा प्रधानमन्त्रीको भूमिकालाई लिएर पार्टीभित्रै प्रश्न उठिरहेको छ।
पत्रकार महासङ्घको ग्लोबल मिडिया सम्मेलन : टोकियो घोषणापत्र जारी
इन्द्रले शेरधनलाई भने, ‘गठबन्धनमा समस्या नहोस्, एमालेको समस्यामा हामीलाई नजोड्नुस्’
हिन्दू राष्ट्रबारे गृहमन्त्रीले सहमति गरे या मागपत्र बुझे ?, १३ बुँदे दस्तावेजले अर्को तरङ्ग
हिन्दू राष्ट्रको मागमा सहमति संविधानविपरीत : सुदन किराती
श्रम संस्कृति पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री सुदन किरातीले तनाव साम्य पार्ने नाममा सरकारले हिन्दू राष्ट्रसहितका १३ बुँदे मागमाथि तीन महिनाभित्र छलफल गर्ने सहमति गरेको भन्दै आलोचना गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै किरातीले गृहमन्त्री सुधन किरातीलेसमेत हस्ताक्षर गरेको उक्त सहमति नेपालको संविधानको मर्म र भावनाविपरीत भएकाले निन्दनीय रहेको बताएका छन्।
विभाजनको डिलमा कांग्रेस : इतरको राष्ट्रिय भेला तयारीबीच संस्थापनले बोलायो केन्द्रीय कार्यसमिति
कांग्रेस एक बनाउन युवा अभियान, नैनसिंहले भने- अविश्वास र आन्तरिक किचलोले पार्टी बिग्रियो
सत्ताका लागि एमालेमा किचलो : शेरधन खटाएर हिक्मतमाथि दबाब बढाउँदै केपी ओली, हटाउन दुईतिहाइको अड्चन
सुशासनलाई सुदृढ बनाउन अग्रजको आदर्शलाई आत्मसात् गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
युवा नेताले सुरू गरे ‘देश र कांग्रेस जोड्ने अभियान’, साउन २० मा एकता भेला
पूर्वराष्ट्रपति भण्डारीले गरिन् नेकपा सहसंयोजक नेपाललाई सम्मान
प्रसाईंको आरोप : सरकार र सत्तापक्षका नेताले आफ्ना मान्छे खडा गरेर नक्कली सहमति गरे
राष्ट्रिय मुक्ति अभियानका संयोजक तथा अभियन्ता दुर्गा प्रसाईँले वर्तमान राजनीतिक व्यवस्था र सरकारविरुद्ध पुनः सशक्त आन्दोलन गर्ने घोषणा गरेका छन् ।
काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्दै प्रसाईँले वर्तमान लोकतान्त्रिक भनिने व्यवस्थामा अभिव्यक्ति स्वतन्त्रता खोसिएको र विचार मानिने लोकतन्त्रमा नागरिकका आधारभूत अधिकार समेत कुण्ठित गरिएको आरोप लगाए ।

उनले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको उपदेश स्मरण गर्दै नेपाल सबै जातजाति र वर्गको साझा फूलबारी भएको बताए । प्रसाईँले सरकार र सत्तापक्षीय नेताहरूले आफ्ना मान्छे खडा गरेर नक्कली सहमति र प्रपञ्च रचिरहेको आरोप लगाए ।
प्रसाईँले आफूहरूको आन्दोलन कुनै धर्म वा समुदाय विशेषको विरुद्ध नभई सिङ्गो व्यवस्था परिवर्तनका लागि भएको प्रष्ट पारे । उनले पूर्ववर्ती सरकार र सम्झौताहरूको प्रसङ्ग जोड्दै किरात र बौद्ध धर्मसहितको वैदिक सनातन हिन्दु अधिराज्य र राजसंस्थाको पुनर्बहाली नै आफूहरूको मुख्य एजेन्डा भएको दोहोर्याए । प्रसाईँले संविधान संशोधन गरी उच्चस्तरीय कार्यदल मार्फत आफ्ना मागहरू सम्बोधन नभए व्यवस्था ढाल्ने सम्मको चेतावनी दिए ।
सामान्य बन्दै गोलबजारको जनजीवन, कर्फ्यु हट्यो (तस्बिरहरू)
गोलबजारमा विध्वंशको यो रूप, कयौँ भवन खण्डहर (तस्बिरहरू)
भरतपुरमा पनि ग्यासको हाहाकार (तस्बिरहरू)
सुस्तामा फेरि पस्यो ठूलो संख्याामा भारतीय फौज, नेपाली भूमिमा बनिरहेको बाँध भत्काइदियो
बालाजु औद्योगिक क्षेत्रस्थित ग्यास उद्योगमा ग्यास लिन सर्वसाधारणको भीड
काठमाडौंमा ‘कर्मा समूह’को लुटपाट आतंक अन्त्य, नाइकेसहित पाँचजना समातिए
नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार
ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निम्सदाइको शव
गोठाटारमा आगलागी : १४ वटा पसल जले, एक जना घाइते
संविधान संशोधनमा अहिल्यै हतार नगरौँ: एमाले महासचिव
‘ब्रड पिक’ हिमपहिरो नेपालको पर्वतारोहणको इतिहासको दुःखद अन्त्य : महासचिव पोखरेल
किसान आन्दोलनको विरासतलाई थप उचाइमा पुर्याउन ओलीको आह्वान
जापानी अर्थतन्त्र उकास्न अमेरिकाले अर्बौ डलर बराबरको येन खरिद गर्ने
जापानको अर्थतन्त्र उकास्न अमेरिकाले अर्बौ डलर बराबरका येन खरिद गर्ने भएको छ । चार दशक यताकै न्यून विन्दुमा पुगेकोे येनलाई उकास्न जापान र अमेरिकाले संयुक्त प्रयास गर्ने समाचार संस्था रोयटर्सले जनाएको छ ।

यसबारे जापानी अर्थमन्त्री सात्सुकी कातायामाले सोमबार औपचारिक घोषणा गर्नेछन् । अमेरिकाले ५ देखि १० अर्ब डलर बराबरको येन खरिद गर्ने तयारी गरेको बुझिएको छ ।
मेरिल्याण्ड राज्यको क्याम्प डेभिडमा अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टको नोटप्याडमा ‘गर्नुपर्ने काम’ मा ५ देखि १० अर्ब डलर बराबरको येन खरिद गर्ने उल्लेख छ ।
चीनमा आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो
साउदी युवराजले दिएका थिए इरानमाथि आक्रमण रोक्न ट्रम्पलाई दबाब
अत्यधिक गर्मीका कारण हङ्गेरीको आणविक ऊर्जा केन्द्र बन्द हुने
इराक र टर्कीबीच सेहान बन्दरगाह हुँदै तेल निर्यात गर्ने सम्झौता
नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु
गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु
इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी












प्रतिक्रिया