क्विन्टल सुन तस्करी प्रकरण : सीआईबीले थाल्यो अनुसन्धान « Khabarhub

क्विन्टल सुन तस्करी प्रकरण : सीआईबीले थाल्यो अनुसन्धान


२२ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान थालेको छ । सीआईबीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाको टोलीले क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान थालेको हो ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन साउन २ गते राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

सुन तस्करी प्रकरणको प्रारम्भीक अनुसन्धान राजश्व विभागले गरेकोमा गत आइतबार यसको जिम्मा नेपाल प्रहरीलाई दिइएको थियो ।

यस प्रकरणमा १८ जनालाई पक्राउ परेका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ३ : ५१ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार