प्रतिनिधिसभा बैठक : चीनले जारी गरेको नक्साप्रति सरकारको ध्यानाकर्षण « Khabarhub

प्रतिनिधिसभा बैठक : चीनले जारी गरेको नक्साप्रति सरकारको ध्यानाकर्षण


२१ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  सांसदहरुले चीनले हालै जारी गरेको नक्सामा नेपालको भूभाग लिपुलेक, कालापानी र लिम्पियाधुरा भारतमा पारिएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । 

बिहीबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले कूटनीतिक नोटमार्फत चीनलाई नेपालको नक्साबारे जानकारी गराउन माग गरे ।

उनले भने, ‘चीनले नयाँ नक्सा जारी गरेको छ । नेपाली भूभाग भारतमा परेको छ । कूटनीतिक नोटमार्फत छिमेकीलाई नेपाली भू-भाग नेपालकै नक्सामा राख्न पहल गर्न अनुरोध गर्दछु।’ 

उनले प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ र चीन भ्रमणमा नेपाली भूभागबारे कूटनीतिक पहल गर्नुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार  २ : १५ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि