सरकारी गाडीको दुरुपयोग भइरहेको छ : अमरेशकुमार सिंह « Khabarhub

सरकारी गाडीको दुरुपयोग भइरहेको छ : अमरेशकुमार सिंह


२१ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– प्रतिनिधि सभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सरकारी गाडी दुरुपयोग भइरहेको बताएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले एकै मन्त्रीले ४/५ वटा सरकारी गाडी लिएको बताएका हुन् ।

उनले भने, ‘मन्त्रीलाई सरकारको सुविधा एउटा गाडी पाउने हो,’ तर कुनै मन्त्रीजीको ४/५ वटा गाडी छ।’

औपचारिक कार्यक्रमका लागि कार, निर्वाचन क्षेत्रमा जान जिप, श्रीमतीलाई र आफन्तलाई गरी चार वटा गाडी लिने गरेको सिंहले दाबी गरे। 

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार  ३ : ३५ बजे

फ्लड लाइटको उज्यालोमा रातभर चल्दैछ त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास

रसुवा – प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण

नेपालको विनाशकारी बाढीपछि भारतको राहत तथा उद्धार सहयोग तीव्र

काठमाडौं– भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न