राष्ट्रपति पौडेलद्वारा भूकम्प प्रभावित क्षेत्रको भ्रमण « Khabarhub

राष्ट्रपति पौडेलद्वारा भूकम्प प्रभावित क्षेत्रको भ्रमण


२१ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प प्रभावित क्षेत्रको भ्रमण गरेका छन् ।

मंगलबार राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्र पुगेका हुन् ।

उनले भूकम्पबाट प्रभावित जाजरकोटको भेरी नगरपालिकामा भूकम्पबाट क्षति पुर्‍याएको संरचनाको अवलोकन पनि गरेका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  १ : ४७ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको