एस्टन भिल्लासँग म्यानचेस्टर सिटी स्तब्ध | Khabarhub Khabarhub

एस्टन भिल्लासँग म्यानचेस्टर सिटी स्तब्ध


२१ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लासँग साविक विजेता म्यानचेस्टर सिटी स्तब्ध बनेको छ । 

गएराति घरेलु मैदानमा भएको खेलमा भिल्ला सिटीसँग १–० गोलले पराजित भएको हो ।

सिटीका लागि लिओन बेलीले एक गोल गरेका थिए । उनले खेलको दोस्रो हाफको ७४औँ मिनेटमा गरेको गोल नै सिटीको जितका लागि निर्णायक बनेको थियो ।

यो खेलसँगै एस्टन भिल्ला १५ खेलबाट ३२ अंक जोडेर तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । ३० अंक जोडेको म्यानचेस्टर सिटी चौथो स्थानमा झरेको छ । शीर्षस्थानको आर्सनलको ३६ र लिभरपुलको ३४ अंक रहेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार  ८ : ३४ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार