भारत निर्यातमा आधारित अर्थतन्त्र बन्ने अल्फबेटका सिईओ पिचाइको दाबी « Khabarhub

भारत निर्यातमा आधारित अर्थतन्त्र बन्ने अल्फबेटका सिईओ पिचाइको दाबी


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी प्रविधि कम्पनी अल्फबेटका प्रमुख कार्यकारी अधिकारी सिईओ सुन्दर पिचाइले भारत निर्यातमा आधारित अर्थतन्त्र बन्ने दाबी गरेका छन् ।

खुला एवम् विस्तृत इन्टरनेटको वातावरण रहेका कारण भारत निर्यातमा आधारित अर्थतन्त्र बन्ने पिचाइको दाबी छ ।

उनले भारतीय ‘स्टार्टअप’ मा अल्फबेट र अल्फबेटको सहायक कम्पनी गुगलले आफ्नो ध्यान केन्द्रित गरिरहेको बताउँदै यस्ता भारतीय स्टार्टअपमा ३० करोड डलर लगानी गर्ने तयारी भइरहेको समेत बताए ।

भारतीय आर्थिक अनलाइन इकोनोमिक टाइम्सका अनुसार यसमध्ये करिब एक चौथाई रकम महिलाद्वारा सञ्चालित स्टार्टअपमा लगानी गरिने पिचाइको भनाइ छ ।

उनले हाल भारत प्राविधिक रुपान्तरणको महत्वपूर्ण समयबाट गुज्रिरहेको बताउँदै खुला इन्टरनेटमा जोड दिनुपर्ने धारणा समेत राखे ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ९ : ३३ बजे

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै