प्रि-ओपन सेसनमा नेप्सेमा ४.२७ अंकले वृद्धि « Khabarhub

प्रि-ओपन सेसनमा नेप्सेमा ४.२७ अंकले वृद्धि


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रि-ओपन सेसनमा नेप्से सूचक ४.२७ अंकले वृद्धि भएकोछ । यससँगै सूचक २११८.६१ विन्दुमा अडिएको छ ।

३२ कम्पनीको भाउ बढेको छ भने ७ वटाको मूल्य घटेको छ । ३६ लाख ३१ हजार रुपैयाँको सेयर कारोबार भएको छ । ३९ कम्पनीको १० हजार ६४१ कित्ता सेयर खरिदबिक्री भएको छ ।

यता १३ उपसूचकहरु मध्ये २ कम्पनीमा ओरालो लागेको छ । कुल ७ कम्पनीमा उकालो लागेको र बाँकी ३ कम्पनीमा कुनैपनि परिवर्तन आएको छैन ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ११ : ५४ बजे

परराष्ट्रमन्त्रीको तर्क : नेपाल-भारत सीमा विवाद अन्त्यका लागि ’बोर्डर वर्किङ कमिटी’ को बैठक आयोजना गरिसक्यौँ

कठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा विवाद अन्त्यका लागि कूटनीतिक

अर्थमन्त्रीको जवाफ- शासकीय सुधारका अधिकांश विषयमा सफलता हासिल गर्‍यौँ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वर्तमान सरकार गठन भएलगत्तै सार्वजनिक

राष्ट्रियसभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक–२०८३’ लाई

एकता नभए वैकल्पिक शक्ति बनाउनुपर्ने कांग्रेस संस्थापन इतरको धारणा

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेताहरूले पार्टीभित्र एकता हुन

उत्साह दिने हिसाबले मौद्रिक नीति आएको छ : अनलराज भट्टराई

काठमाडौं– यसपटक मौद्रिक नीति सार्वजनिक गर्दा राष्ट्र बैंकले एकैपटक तीनवटा