भारतबाट अवैध रुपमा भित्र्याइएको गहुँसहित ट्याक्टर नियन्त्रणमा « Khabarhub

भारतबाट अवैध रुपमा भित्र्याइएको गहुँसहित ट्याक्टर नियन्त्रणमा


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

रुपन्देही – सशस्त्र प्रहरीले रुपन्देहीको मायादेवी गाउँपालिका ७ स्थित वनगाईबाट चोरीपैठारीको गहुँसहित ट्याक्टर नियन्त्रणमा लिएको छ ।

बुधबार करीब ९ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको गहुँ र एक ट्याक्टर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

भारतबाट अवैध रुपले लु ३ त १९१९ नम्बरको ट्याक्टरमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उक्त गहुँ सशस्त्र प्रहरी बल नेपाल बिओपी डण्डा र बिओपी मजगावाले नियन्त्रणमा ल्याएको हो । बरामद गहुँ तथा ट्याक्टर आवश्यक कारवाहीको लागि भन्सार कार्यालय
भैरहवामा बुझाईएको छ ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ८ : ५० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना