आर्थिक तथा समाजिक विकास गर्न अनेक चुनौति छन् : सभामुख घिमिरे « Khabarhub

आर्थिक तथा समाजिक विकास गर्न अनेक चुनौति छन् : सभामुख घिमिरे


२५ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आर्थिक तथा समाजिक विकास गर्नका लागि अनेक चूनौतिहरु देखापरेको बताएका छन् ।

लायन्स क्लबले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले ठूलो राजनीतिक परिवर्तन गरेर अहिलेको अवस्थामा आइपुगेपनि अहिले आर्थिक तथा समाजिक विकास गर्नका लागि अनेक चूनौतिहरु देखापरेको बताएका हुन् । 

उनले अहिलेको प्रणाली र प्रणालीलाई नेतृत्व गरेका नेताहरूलाई कुर्सीका लागि मात्रै होडबाजी हो की भन्ने आशंका समाजबाट भइरहेको जिकिर गरे  । त्यस्तै उनले पदका लागि नभई सेवाभावका लागि अघि बढ्न लायन्सलाई सुझाव दिए । उनले क्लबमार्फत समाजलाई आइपरेका बिपत्तीहरुमा महत्वपूर्ण भूमिका खेलेको भन्दै यसलाई निरन्तरता दिन सुझाव दिए । 

सभामुख घिमिरेले अन्धोपन हटाउनका साथै शिक्षा र स्वास्थ्यको विकासमा लायन्स क्लबले खेलेको भूमिकाको प्रशंसा गरे ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ४ : १० बजे

राष्ट्रपति कार्यालयमा संविधान दिवसको विशेष समारोह (तस्बिरहरु)

काठमाडौं- संविधान दिवस (राष्ट्रिय दिवस) २०८३ का अवसरमा शनिबार राष्ट्रपति

असहमतिलाई सम्मान गर्ने र आलोचनाबाट सिक्ने संस्कारले मात्र लोकतन्त्र बलियो हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र

कृषि विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक तहमा अध्ययन गर्न

नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि

भक्तपुर- यस वर्षको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको

प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : जंगी अड्डामा होइन जनतामा फर्कनुहोस

वीरगञ्ज- आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु