दार्चुला हिमपहिरो : थप एक जनाको शव फेला « Khabarhub

दार्चुला हिमपहिरो : थप एक जनाको शव फेला


२५ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

खलंगा- दार्चुलामा गएको हिमपहिरोमा परी बेपत्ता थप एक जनाको शव फेला परेको छ ।

गत साता गएको हिमपहिरोमा परी बेपत्ता भएकाहरुको खोजी गरिरहेको सशस्त्र प्रहरी बलको टोलीले थप एक जनाको शव फेला पारेको हो । यसअघि हिमपहिरोमा परेका तीन जनाको शव फेला फेला परिसकेको छ ।

हिमपहिरोमा परी बेपत्ता भएकी डोटीको जोरायल गाउँपालिका २ की ईश्वरी थापाको शव फेला परेको सशस्त्रले जनाएको छ ।

सशस्त्रका अनुसार बेपत्ता अर्का एक जनाको खोजी कार्यलाई जारी राखिएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ३ : १३ बजे

भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने

काठमाडौं– राहदानी विभागले यही भदौ २२ र २३ गते विभागबाट

छोरा भेट्न काठमाडौं आइपुगे सञ्जयका बुवा (तस्बिरहरू)

काठमाडौं– रसुवा बाढीको १०औँ दिनमा त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट

बाढीले पुल बगायो, तुइनबाट ओहोरदोहोर गर्दै स्थानीय (तस्बिरहरू)

नुवाकोट– त्रिशूलीमा आएको बाढीले पक्की पुल बगाएपछि नुवाकोटमा आवतजावत गर्न तुइनको

इरानविरुद्ध अमेरिकाको ‘अपरेसन इकोनोमिक आउटकास्ट’ मा इयू पनि जोडियो

ब्रसेल्स- अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानमाथि आर्थिक दबाब बढाउने अमेरिकी

रसुवा बाढीमा घाइते दुई जनाको उपचारका क्रममा मृत्यु

काठमाडौं- रसुवाको भोटेकोशीमा गत भदौ १० गते बुधबारआएको बाढीमा परी