काठमाडौँ उपत्यकामा भारी वर्षा, विभिन्न ठाउँ डुबानमा, सतर्कता अपनाउन आग्रह « Khabarhub

काठमाडौँ उपत्यकामा भारी वर्षा, विभिन्न ठाउँ डुबानमा, सतर्कता अपनाउन आग्रह


२३ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


765
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं उपत्यकामा गएरातिदेखि भारी वर्षा भएको छ । वर्षाका कारण काठमाडौँ उपत्यकाका सबैजसो नदी तथा खोलाहरुमा भीषण बाढी आएको छ ।

बाढीको सतह बढ्दो क्रममा रहेकाले आज बिहान ११ बजेसम्म सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपासमा ठूलो पानी परेकाले । बागमति, विष्णुमती, धोबिखोला, मनोहरालगायतमा नदीमा जलसतह निक्कै बढ्दो छ ।

उपत्यकाका नदी तटीय क्षेत्र तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

अविरल वर्षासँगैको बाढीका कारण काठमाडौँको कपन, मुलपानी, सामाखुसी, अनामनगरलगायतका क्षेत्र डुबानमा परेका छन् । सामाखुसीको रेडन कलेज डुबानमा परेपछि पठनपाठन अवरुद्ध भएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ८ : ५६ बजे

सरकारलाई रक्षा बमको चेतावनी- जनताले तपाईँहरूको ल्याकत नापिरहेका छन् 

काठमाडौँ– रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका यातायात

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान