प्रतिनिधिसभा बैठक जारी « Khabarhub

प्रतिनिधिसभा बैठक जारी


२३ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पटक-पटक अवरुद्ध गर्दै आएको प्रतिनिधिसभा बैठक मंगलबार सुरु भएको छ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ४ बजेपछि बैठक सुरु भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट समातिएको करिब क्विन्टल सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने भन्दै एमालेले यसअघि पटक-पटक बैठक अवरुद्ध पार्दै आएको थियो ।

आजको बैठकमा एमाले र अन्य दलका सांसदले बोलेपछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिनेछन् ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ४ : ३३ बजे

छानबिन समितिले सम्पत्तिबारे सोधेपछि सुधनले उल्टै भने : तपाईंको पनि छानबिन गरौँ

गोरखा- पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङले आफ्नो

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर– पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा सिँचाइ

बागमती र कोशीका अधिकांश जिल्लामा सकियो रास्वपाको जिल्ला अधिवेशन

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती र कोशी प्रदेशका

विद्यार्थी समस्याबारे ध्यानाकर्षण गराउन माइतीघरमा सडक नाटक

काठमाडौं– विद्यार्थीहरूले भोगिरहेका शैक्षिक, आर्थिक तथा रोजगारीसम्बन्धी समस्याप्रति सरकारको ध्यानाकर्षण

साहित्यकार डौलियाद्धारा लिखित २० कृतिहरु एकै साथ विमोचन

काठमाडौं– लेखक तथा सहित्यकार खुसीराम डौलियाद्धारा लिखित २० कृतिहरु एकै