मतदान गरेर फर्कने क्रममा लडेर सांसद न्यौपाने घाइते « Khabarhub

मतदान गरेर फर्कने क्रममा लडेर सांसद न्यौपाने घाइते


२५ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपतिको निर्वाचनमा मतदान गर्ने क्रममा मधेश प्रदेशका सांसद गोविन्द न्यौपाने घाइते भएका छन् ।

संसद् भवनमा मतदान गरेर फर्कने क्रममा लडेर घाइते भएका हुन् । उनको टाउकोमा चोट लागेको छ । 

लडेर घाइते भएपछि न्यौपानेलाई संसद भवनमा प्राथमिक उपचार गरिएको छ । न्यौपाने नेकपा एकीकृत समाजवादीका प्रदेश सभा सदस्य हुन् । 

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार  १ : २५ बजे

१२ वर्षदेखि गतिहीन राष्ट्रिय गौरवका आयोजना २ वर्षभित्र पूरा गरिछाड्ने रास्वपाको घोषणा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ

रास्वापले स्टार्टअपलाई विश्व बजारसँग जोड्न ‘अन्तर्राष्ट्रिय पेमेन्ट गेटवे’ का अड्चन हटाउने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ

सुर्खेतमा बालेनको भाषण : डोल्पाको यार्सागुम्बा विश्वभर पुग्दा, जुम्लाको मार्सी र स्याउ चितवन पनि पुगेन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले कर्णालीको सभ्यतालाई

संघमा १६ र प्रदेशमा ६ वटा मात्रै मन्त्रालय राख्नेछौँ : सभापति थापा 

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले संघमा १६ र

कांग्रेसले भ्रष्टाचारमा मुछिएका व्यक्तिको नाता र नेता हेर्दैन : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्षभित्र मुलुकलाई