टेलिकमकाे विन्टर अफर : प्रिपेड कम्बो प्याक सञ्चालन « Khabarhub

टेलिकमकाे विन्टर अफर : प्रिपेड कम्बो प्याक सञ्चालन


२५ फाल्गुन २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले विन्टर अफर २०७९ अन्तर्गत सजिलो प्रिपेड कम्बो प्याक सञ्चालन गरिरहेको छ । यसअन्तर्गत १९९ मा २८ दिनसम्म प्रयोग गर्न सकिने गरी डेटा, भ्वाइस र एसएमएसको अफर दिइएको हो ।

कम्पनीका अनुसार यो प्याक लिने ग्राहकले २८ दिनका लागि कूल ४२०० एमबी डेटा (प्रतिदिन १५० एमबीसम्म), ४२० मिनेट भ्वाइस (अल नेट-प्रतिदिन १५ मिनेटसम्म) र ४२० एसएमएस (अल नेट-प्रतिदिन १५ एसएमएससम्म) को सुविधा पाउनेछन् ।

सेवा लिन ग्राहकले मोबाइलमा *१४१५*२*३# डायल गर्नुपर्ने छ । साथै टेलिकमको मोबाइल एपबाट समेत यो प्याक एक्टिभेट गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  ६ : २८ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको