प्रि-ओपन सेसन नेप्सेमा सामान्य सुधार | Khabarhub Khabarhub

प्रि-ओपन सेसन नेप्सेमा सामान्य सुधार


२६ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रि-ओपन सेसनमा आइतबार सेयर बजारमा सामान्य सुधार देखिएको छ ।

नेप्से परिसूचकमा ०.६८ अंकले वृद्धि भइ १८६७.४६ विन्दुमा आएको छ । यससँगै ४ कम्पनीको १३० कित्ता सेयर खरिदबिक्री हुँदा ३४ हजार ३५४ रुपैयाँको कारोबार भएको छ ।

यो सेसनमा कुल २ कम्पनीमा उकालो लागेको छ भने एक कम्पनी घटेको छ र एक कम्पनी भने स्थिर रहेको छ ।

यता, १३ उपसूचकहरू मध्ये २ कम्पनीमा वृद्धि भएको छ । एक कम्पनीमा गिरावट आएको छ भने बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ११ : ५४ बजे

मस्कको स्टारलिंक भारतीय बजारमा प्रवेश, एयरटेलसँग सम्झौता

काठमाडौं– एलन मस्कको इन्टरनेट कम्पनी स्टारलिंक भारतीय बजारमा प्रवेश गरेको

‘लागूपदार्थ दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ’

 इटहरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागूपदार्थ दुर्व्यसनीविरुद्ध तीनै तहका

तोरन्ल पर्वमा रमाउँदै थकाली समुदाय (तस्बिरहरू)

काठमाडौं- थकाली समुदायले बुधबार तोरन्ल (फागु पूर्णिमा) पर्व मनाएका छन्

विपन्न परिवारलाई आवास निर्माण

कैलाली– कैलालीको भजनी नगरपालिकाले विपन्न परिवारलाई सुरक्षित उच्च आवास निर्माण

विश्वकै दोस्रो बढी प्रदूषित देशको सूचीमा नेपाल

काठमाडौं– नेपाल आज विश्वकै दोस्रो बढी प्रदूषित देशको सूचीमा परेको