'भारत–पाकिस्तानबीचको टकराबको फाइदा नेपालले लिनुपर्छ' | Khabarhub Khabarhub

‘भारत–पाकिस्तानबीचको टकराबको फाइदा नेपालले लिनुपर्छ’


२६ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले नेपालको इज्जत र सम्मान बढाउने क्रिकेट खेलाडीलाई झारो टार्ने काम नगर्न सरकारलाई आग्रह गरेका छन् ।

आज बसेको राष्ट्रिय सभाको बैठकमा देवकोटाले यस्तो बताएका हुन् । उनले अहिले नेपालले क्रिकेटमा उत्कृष्ट खेल प्रदर्शन गरेको कुरालाई मध्यनजर गरी त्यहीअनुसार खेल पूर्वाधारको विकास गर्नुपर्ने बताए । खेलाडीलाई उचित सम्मान र पुरस्कृत गर्नुपर्ने उनको भनाइ छ ।

सदस्य देवकोटाले खेल पूर्वाधारमा लगानी बढाई नेपाललाई अन्तर्राष्ट्रिय खेलको ‘हब’ को रूपमा स्थापित गर्न पनि सरकारलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  १२ : ४१ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल असार १७ गते मंगलबार। असार

आज २०८२ साल असार १७ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १७ गते मंगलबार। असार

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले