पूर्वप्रधानमन्त्री खान पक्राउको विरोधमा पाकिस्तानमा विशाल प्रदर्शन « Khabarhub

पूर्वप्रधानमन्त्री खान पक्राउको विरोधमा पाकिस्तानमा विशाल प्रदर्शन


२६ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमा‌डौ‌ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेपछि उनका समर्थकले प्रदर्शन गरेका छन् ।

मगलबार खानलाई इस्लामावाद हाईकोर्ट बाहिरबाट पाकिस्तानी रेंजर्सले पक्राउ गरेको थियो । त्यस लगत्तै प्रदर्शनमा उत्रिएका उनका समर्थकले चर्को नाराबाजी गरेका छन् । उनीविरुद्ध भ्रष्टाचारको आरोप छ ।

इमरान खानले आफु माथीको आरोपको निन्दा गर्दै आरोपलाई ‘अत्यन्तै गैरजिम्मेवारपूर्ण र आधारहीन’ भनेका छन् । सरकारी संस्थाले जारी गरेको विज्ञप्ति अनुसार उनले विगत एक वर्षदेखि सेना र गुप्तचर निकायका अधिकृतलाई राजनीतिक उद्देश्यका लागि निशाना बनाइरहेका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  १० : ५९ बजे

शिक्षा मन्त्रालयको स्पष्टीकरण : कक्षा १२ को नतिजा प्रकाशनमा त्रुटि भएको छैन

काठमाडौं– शिक्षा मन्त्रालयले कक्षा १२ को नजिता प्रकाशनमा कुनै त्रुटि

रास्वपा महाधिवेशनमा प्रतिनिधि छनोट विवाद : सभापति दाबी गरेपछि नाम हटाएको आरोप

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा प्रतिनिधि छनोटलाई

पुकार बम भन्छन्- केन्द्रीय सदस्य जित्दा सहमहामन्त्री उठ्छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद पुकार बमले केन्द्रीय

होल्डिङ सेन्टर खाली गर्न उर्दी, विस्थापित परिवारमा अन्योल !

होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित परिवारहरूलाई असार १२ भित्र केन्द्र

रास्वपाको बन्दसत्र सरेको सर्‍यै, महाधिवेशन प्रतिनिधिमा बढ्दैछ आक्रोश

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा एकपछि अर्को विवाद