भारतीय बजारबाट १ सय रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा भन्सार लाग्ने « Khabarhub

भारतीय बजारबाट १ सय रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा भन्सार लाग्ने


२६ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सीमावर्ती भारतीय बजारबाट १ सय रुपैयाँभन्दा बढी मूल्यका वस्तु नेपाल ल्याउँदा भन्सार लाग्ने भएको छ ।

अर्थ मन्त्रालयले यात्रुको भन्सार सुविधाअन्तर्गत यस्तो नियम ल्याएको भन्सार विभागले जनाएको छ । यस नियमसँगै सीमा क्षेत्रका नेपाली बजारलाई राहत मिल्ने विभागले जनाएको छ ।

यसअघि सीमावर्ती भारतीय बजारबाट सामान खरिद गरी नेपाल ल्याउँदा भन्सार अनिवार्य थिएन ।

प्रकाशित मिति : २६ जेठ २०८०, शुक्रबार  ४ : ४९ बजे

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं